६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेभिया निरन्तर अपराजित यात्रामा



अ+ अ-

स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलमा सहज जित निकालेको छ । समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा सेभियाले लक्समबर्गको एफ ९१ डुडेलन्जलाई ३–० गोल अन्तरले पराजित गरेको हो । सेभियालाई जित दिलाउन फ्रान्को भास्क्वेजले दुई गोल गरेका थिए । साथै मुनिर इल हडाडीले एक गोल गरे ।

जितसँगै समूह एु सेभियाले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ । अपराजित रहेको सेभियाले ३ खेलबाट ९ अंक मात्र जोडेको छ । यता डुडेलन्ज भने ३ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।