१२ आश्विन २०८१, शनिबार
,
Latest
कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मदिनमा पुर्व कप्तान समर्थकहरुसंग (फोटोफिचर)



अ+ अ-

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको हिजो जन्मदिन रहेको थियो । उनी हिजोबाट २९ वर्षमा प्रवेश गरेका छन् । उनले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानीबाट हालैमा त्याग गरेका हुन् ।

तर उनले टिम आबु धाबीबाट टी–१० लिग खेल्ने भएका छन् । समर्थकसँगहरुसंग उनका केहि तस्बिरहरु

(फोटोफिचर)