६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाका अध्यक्ष थापा चीन उडे



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापा चीन प्रस्थान गरेका छन् । टेनिस खेल खेल्न शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यक्ष थापा चीन उडेका हुन।

चीनमा रहँदा थापा अन्तर्राष्ट्रिय भेट्रान टेनिस प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम छ। थापा कात्तिक १४ गते स्वदेश फर्कने राप्रपाले जनाएको छ। थापा एक साता चीन बस्नेछन्।