६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रपथ विस्तारमा ४० घर हटाउनुपर्ने



अ+ अ-

काठमाडौ । चाबहिल चक्रपथ विस्तारमा नारायणगोपाल चोक आसपासका ४० घर हटाउनुपर्ने भएको छ।

चक्रपथ विस्तकारको दोस्रो चरणमा कलंकीदेखि चाबहिल धोबीखोलासम्म ११.६ किमि सडक विस्तार हुने भएको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको प्रारम्भिक सर्वेक्षणले यस्तो देखाएको हो।