३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

पुरुषले बीर्य बेचेर नेपालमै बन्नुहोस करोडपति ! यसरि बेच्न सकिन्छ….

पुरुषले बीर्य बेचेर नेपालमै बन्नुहोस करोडपति ! यसरि बेच्न सकिन्छ….
अ+ अ-

काठमाडौं । नेपालमा वीर्य बेच्ने पुरुष नभेटेपछि काठमाण्डौका केही अस्पतालमा सुरु भएको डोनरमार्फत गरिने गर्भाधान सेवा ब’न्द भएको छ । निसन्तान दम्पतीका लागी डोनरमार्फत वी’र्य लिएर सन्तान सुख प्रदान गर्ने उदेश्यले १३ वर्षअघिदेखि सञ्चालित यो सेवा वीर्य अभावकै कारण केही अस्पतालमा ब’न्द भएको हो । विदेशमा एजेन्सीमार्फत वीर्यको खरिद गरेर क्लिनिकहरूले प्रदान गर्ने यो सेवा निक्कै लोकप्रिय छ । महिला पुरुषमा देखिने बाँ’झोपनाजस्तो असाधरण रोगका कारण सन्तान सुखबाट वञ्चितले यसको लाभ लिने गरेका छन् । नेपालमा पनि १३ वर्ष पहिला ओम नर्सिङ होम एण्ड रिसर्च सेन्टरले थालेको टेष्टटुयूब बेबी सेवा अहिले काठमाण्डौका दर्जन बढी अस्पतालले दिँदै आएका छन् ।यो प्रविधिमा दम्पतीकै वीर्यलाई कृत्रिम गर्भाधान प्रक्रियामार्फत महिलाको पा’ठेघरमा राखेर बच्चा जन्माउने गरिन्छ । तर यही प्रविधिको डोनरमार्फत वी’र्य लिएर गरिने गर्भाधान सेवा पति वा पत्नीको वी’र्य नभएका अवस्थामा डोनरको वी’र्य मार्फत हुन्छ । तर अस्पतालमा भने वीर्य बेच्ने पुरुष र डिम्ब बेच्ने महिलाको अभाव भएपछि सेवा बन्द गरेको भेनस अस्पतालकी प्रबन्ध निर्देशक मनीषा ढकाल बताउछिन । माग अनुसारको वीर्य र डिम्बको खरिद गर्न नपाउँदा भेनस अस्पतालले डोनरको वी’र्य मार्फत हुने टेष्टटयूब बेबी सेवा अहिले पूर्णता बन्द गरेको छ । अन्य अस्पतालले समेत प्रशस्त वीर्य डोनरको अभावमा माग अनुसारको सेवा दिन सकेका छैनन् । अहिले नेपालका करिब एक दर्जन जति अस्पतालमा टेस्ट्युब बेबी सेवा उपलब्ध छ । यसका लागी आवश्यक दम्पतीको वीर्य काम नलाग्ने अवस्थामा डोनरमार्फत वीर्य किनेर गर्भाधान हुने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा निक्कै माग भएको यो सेवाका लागी एजेन्सीहरूले वीर्य र डिम्बको खरिद बिक्री गराउने काममा सक्रिय छन् । तर नेपालमा अस्पतालमा सेवा लिन आउने ग्राहक भए पनि वीर्य र डिम्बको अभाव भएपछि कतिपय दम्पतीलाई फर्काउनुपरेको भेनस अस्पतालकी डा.अनुपमा सुवाल बताउछिन । ।सुवालका अनुसार अहिले बजारमा पुरुष शुक्रकीटको भन्दा महिलाको डिम्बको मूल्य चर्को छ । तुलनात्मक रूपमा महिला भन्दा पुरुष डोनर खोज्न केही सहज भएकाले एउटा ग’र्भाधानमा प्रयोग हुने शु’क्रकीटको मूल्य ७ देखी १० हजार मात्रै छ । तर महिलाको डिम्बको मूल्य एउटा गर्भाधान प्रक्रियाका लागी पचासदेखि सत्तरी हजारसम्म पर्ने गरेको छ । सुवालको अनुभवमा अस्पतालमा वीर्य बेच्न धेरैजसो विद्यार्थी आउने गरेका छन् भने डिम्ब बेच्ने अधिकांश महिला विवाहित र सन्तानको इच्छा पुरा भइसकेका हुन्छन् ।

यसरी वीर्य’ खरिद गर्दा तौल राम्रो भएको , शारीरिक रूपमा तन्दुरुस्त, अग्लो, पढेको र गोरो मानिस छनौटमा पर्ने सुवाल बताउछिन । यो सेवा दिने अस्पतालहरूले फ्रेस र फ्रोजन दुवै वीर्यको प्रयोग गर्ने गरेका छन् । प्रायजसो मागअनुसार फ्रेस वी’र्यलाई प्रयोग गर्न उत्तम हुने भए पनि कहिलेकाहीँ वीर्य बैङ्कमा राखेर मागअनुसार फ्रोजन वीर्यमार्फत गर्भाधान हुने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल बताउछन । बाँझोपना एक जटिल रोग भए पनि सरकारले यसलाई प्राथामिकतामा नराखेका कारण अहिलेपनि नेपालका १३ प्रतिशत दम्पती यो सेवाबाट वञ्चित छन् । महँगो शुल्क जनचेतनाको अभाव र थोरै अस्पतालबाट मात्रै सेवा उपलब्ध हुँदा आम नेपालीको पहुँचमा अझै पुग्न नसकेको उनको तर्क छ । चाखलाग्दो विषय त यो छ पछिल्लो समय यी अस्पतालमा विदेशमा बस्ने पुरुषले छोटो छुट्टीमा आउँदा अस्पताललाई वीर्य दिने र महिला गर्भाधारणका लागी तयार हुँदा श्रीमानबिनै गर्भाधान गराउने चलन समेत बढेको छ । यसबाहेक ज्योतिषशास्त्रमा विश्वास गर्नेहरुले आफूलाई अनुकूल हुने समयको वीर्य निकालेर शास्त्रमा उल्लिखित सही तिथि मितिमा गर्भाधान गराउँदा जन्मिने बच्चाको भाग्य बलियो हुने मान्याताले समेत यो सेवा लिन अस्पताल पुग्ने गरेका छन् ।टिभी अन्नपूर्ण