६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वालुवाटारमै लगाए प्रधानमन्त्रीले भाइटिका



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ जना बहिनीको हातबाट भाइटीका लगाएका छन् । उनले आफ्नै निवास वालुवाटारमा भाइटिका लगाएका हुन् ।

उनले दिउसो साढे २ बजे ५ बहिनीको हातबाट भाइटिका लगाए । बहिनीहरुले भाइटीका लगाइदिँदै गर्दा प्रधानमन्त्री पत्नी राधिका शाक्य पनि सँगै थिइन् । प्रधानमन्त्री ओलीका बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला लगायतबाट टीका लगाएका थिए ।