३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

के से’क्स गर्दा गर्दा यो’नि खुकुलो हुन्छ ? खुकुलो भइहाले कसरी कसिलो बनाउन सकिन्छ ?

के से’क्स गर्दा गर्दा यो’नि खुकुलो हुन्छ ? खुकुलो भइहाले कसरी कसिलो बनाउन सकिन्छ ?
अ+ अ-

काठमाडौं । यौ नबारे खुल्ला रूपमा कुरा गर्न परहेज गरिने अथवा यसो गरेमा नकारात्मक तवरले हेरिने भएकाले यौ नसम्बन्धी चासो भए पनि कतिपयले यसबारे खुलेर कुरा गर्न अप्ठ्यारो मान्ने गर्छन् । जिज्ञासाका प्रस्ट उत्तर नपाउँदा ग लत धारणा विकसित हुन सक्छ । यस्तै विषयमध्ये महिलाको यो नि खुकुलो पनि एक हो । जति धेरै यौ नसम्पर्क राख्यो, यो नि त्यति नै खुकुलो हुँदै जान्छ भन्ने ग लत धारणा छ । अर्थात्, अधिकांशको धारणा यौ नसम्पर्क नराखेको यो नि कसिलो हुन्छ र यौ नसम्पर्क राख्न थालेसँगै खुकुलो हुँदै जान्छ भन्ने छ । यही कारणले पनि वर्षौंदेखि महिलालाई लज्जित बनाइरहेको छ ।

सबैको शरीर फरक–फरक भएजस्तै यो नि पनि फरक–फरक हुन्छन् । कतिपयको प्राकृतिक रूपमा अलि खुकुलो त कसैको कसिलो हुन्छ । मानिसहरूको यौ न प्राथमिकता र चाहना पनि फरक–फरक हुन्छन् । कतिपय महिलालाई तुलनात्मक रूपमा अलि ठूलो आकारको लिंगबाट यौन चाहना मेटाउने इच्छा हुन्छ भने कतिपय महिलालाई यही ठूलो लिंग समस्याको विषय हुन सक्छ । यौ नसम्पर्कको संख्यासँग यो नि खुकुलो हुनुको कुनै सम्बन्ध छैन । सुत्केरी व्यथाको क्रममा बच्चा जन्मिन पर्याप्त हुने गरी वा पुरुष लिं ग मात्र अट्ने गरी पनि यो नि फुक्छ र त्यसपछि पूर्व अवस्थामा फर्किन सक्छ ।

यौ न गतिविधिसँगै महिलामा यौ न उ त्तेजना बढ्न थाल्छ, यो नि रसाउन थाल्छ र यौ नसम्पर्क राख्न सम्भव हुन्छ । त्यसैले यौ नसम्पर्क राख्दैमा यो निमा दीर्घकालीन रूपमा चोट पुग्ने र च्यातिने अनि खुकुलो हुने हुँदैन । कतिपय महिला तथा पुरुषलाई सामान्य आकारको यो नि पनि खुकुलो लाग्न सक्छ भने कतिपयलाई त्यही नै कसिलो लाग्न सक्छ ।

खुकुलो यो निको सवालमा जति बढी समय बेडमा खर्चियो, यो नि त्यति नै खुकुलो हुन्छ भन्ने मिथ्या धारणा छ । न्युयोर्ककी स्त्रीरोग विशेषज्ञ एलिसा ड्वेकका अनुसार अप्राकृतिक तवरले यौ नसम्पर्क राखेको खण्डमा मात्र योनि खुकुलो हुने सम्भावना हुन्छ । ‘यो नि लचिलो अंग हो,’ उनले भनेकी छिन्, ‘यसमा यति धेरै स्नायु अनि रगत प्रवाह हुन्छ कि यौ न कार्यले यो निलाई दीर्घकालीन रूपमा खुकुलो बनाउँदैन । यौ न उ त्तेजनासँगै योनि प्राकृतिक रूपमा रसिलो–ओसिलो हुन्छ । पुरुष लिं ग समाहित हुने गरी फुक्छ । र, यौ न उत्तेजना सेलाएसँगै क्रमशः पूर्व अवस्थामा फर्किन्छ ।’

ड्वेकले थपेकी छिन्, ‘सुरुका यौ नसम्पर्कका क्रममा कुमारी झिल्ली च्यातिने कारण यो निको प्वाल अलि ठूलो हुन गएको आभास हुने हो तर यो निमार्ग पूरै खुकुलो वा ठूलो हुने होइन । घोडचढी, साइक्लिङ, खेलकुदका कारणले पनि यौ नसम्पर्कपूर्व कुमारी झिल्ली च्यातिइसकेको हुन सक्छ ।’

क्यालिफोर्नियाकी स्त्रीरोग विशेषज्ञ सेरी रोस कतिपय पार्टनरको लिं गको आकारका कारण यो निको प्वाल अलि ठूलो हुन सक्ने तर पूरै यो निमार्ग ठूलो नहुने बताउँछिन् । ‘यो निले पुरुष लिं गलाई आत्मसात् गरेको हुन्छ,’ उनले भनेकी छिन्, ‘बच्चा पाउने क्रममा साँच्चिकै यो निको प्वाल अनि यो निमार्ग फुक्न आवश्यक छ । बच्चा पाउन तथा ठूलो आकारको लिं ग ग्रहण गर्न यो नि लचिलो भयो भन्दैमा अनुभूति नै हुने गरी खुकुलो हुने होइन ।’ एक पटक अलिकति खुकुलो भइसकेको यो नि जिन्दगीभर उही आकारमा रहिरहन्छ भन्ने धारणा गलत भएको रोसको भनाइ छ । भन्छिन्, ‘रजनोवृत्तिसँगै महिलाको शरीरमा इस्ट्रोजेनको मात्रा घट्न थालेपछि योनि चाउरिएर वा ढल्किँदो उमेरमा यौ नसम्पर्कको मात्रा घट्न गएर तुलनात्मक रूपमा यो नि कसिलो भएको आभास हुन सक्छ ।’ खुकुलो यो निको विषयलाई पुरुषले उछालेको रोेस बताउँछिन् । ‘वास्तवमा पुरुषलाई यो मामिलामा त्यति ज्ञान हुँदैन,’ उनी भन्छिन्, ‘अर्थात्, पुरुषले यो निमा आएको फरकपन थाहा पाउनै सक्दैन । पुरुषले किशोरी वा महिला कुमारी छिन् कि बच्चा पाइसकेकी हुन् भन्ने जानकारीको आधारमा योनि खुकुलो वा कसिलो हुन्छ भन्ने धारणा बनाउँछन् ।’

के भएर यो नि खुकुलो हुन्छ त ? उमेर बढेसँगै शरीरमा अन्य अंग कमजोर हुँदै गएजस्तै यो निले पनि पहिलेजस्तै व्यवहार नगर्न सक्छ । जब योनिको मांसपेशी कमजोर हुन थाल्छ, बच्चा पाएसँगै वा यौ नसम्पर्क राख्न थालेपछि सानो आकारमा खुम्चिन गाह्रो हुन्छ । त्यसैले उमेर ढल्केकी महिलाले बच्चा पाएपछि यो नि खुकुलो हुने सम्भावना अलि बढी हुन्छ । तर, योनि खुकुलो हुनुको मुख्य कारण चाहिँ योनिबाट बच्चा पाउने कार्य नै हो । यो निको भित्तामा चोट पुग्ने वा च्यातिने गरी वा औजारका माध्यमबाट बच्चा पाउँदा योनि खुकुलो हुने सम्भावना अलि बढी हुन सक्छ ।

यो नि तथा यस वरिपरिको मांसपेशी कसिलो बनाउन किगल कसरतले मद्दत गर्छ ।। पिसाब गर्दागर्दै अपझट पिसाब रोक्नुपर्ने अवस्था आउँदा जसरी पिसाब रोकिन्छ, यसै विधिलाई अपनाएर यो निद्वार वरिपरिका मांसपेशी कसिलो बनाउने कसरतलाई किगल कसरत भनिन्छ । यस कसरतमा यो नि क्षेत्रको मांसपेशी खुम्च्याएर राख्ने र खुकुलो पार्ने गरिन्छ । यस्तो खालको कसरत प्रसवोत्तर समयमा वा अन्य बेलामा पिसाब फुस्किने भएका महिलाको लागि पनि फाइदाजनक हुन्छ ।

यसका साथै यो निमार्गमा क्रमागत रूपमा विभिन्न तौलका कोन आकारको वस्तु अड्याउने अभ्यास गर्न सकिन्छ । यसै गरी, इलेक्ट्रोथेरापी तथा चुम्बकयुक्त विशेष कुर्सीका माध्यमबाट यो नि कसिलो बनाउन सकिन्छ । यसबाहेक यो निमार्गसम्बन्धी शल्यक्रिया वा लेजर थेरापीले पनि फाइदा पुग्न सक्छ । साँच्चिकै यो नि खुकुलो हुँदा खुकुलोपनमा ध्यान नदिई प्रा क्क्रीडा, यौ न आनन्दका वैकल्पिक उपायबाट यथेष्ट यौ न सन्तुष्टि लिन सकिन्छ ।
सम्पुर्ण साप्ताहिकबाट