६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्टी डब्लूटीए फाइनल्सको सेमिफाइनलमा



अ+ अ-

चीनमा जारी डब्लूटीए फाइनल्स टेनिसको सेमिफाइनलमा विश्व नम्बर एक एस्लेइघ बार्टी प्रवेश गरेकी छिन् । बिहिबार राति भएको खेलमा छैटौं वरियताकी पेट्रा कोभिटोभालाई पराजित गर्दै बार्टीले अन्तिम चारको यात्रा तय गरेकी हुन् ।

अष्ट्रेलियन बार्टीले ६–४ र ६–२ को सेटमा चेक रिपब्लिककि पेट्रालाई पराजित गरेकी थिईन् ।स्विस खेलाडी बीलिन्दा बेनिसीस पनि सेमिफाइनलमा प्रवेश गरेकी छिन् । अवस्थ हुँदै किकी बेर्टेन्सले खेल छाडेपछि बेनिसीस सेमिफाइनलमा पुगेकी हुन् ।

अब बेर्टेन्सले सेमिफाइनलमा एलिना स्विटोलिनासँग खेल्ने छिन् ।