९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

सरकारले ल्यायो यस्तो नियम ! अब यसकारण सरकारी जागिर खान नपाइने

सरकारले ल्यायो यस्तो नियम ! अब यसकारण सरकारी जागिर खान नपाइने
अ अ+ अ-

काठमाडौ । सरकारी जागिर खानुछ भने सन्तान जन्माउँदा विचार पुर्याउनुपर्ने भएको छ। भारतको असाममा दुईभन्दा बढी सन्तान भए सरकारी जागिर खान नपाउने नियम सरकारले ल्याएको छ।

असाममा भारतीय जनता पार्टीको सरकारले यो का नुन ल्याएको हो। मुख्यमन्त्री सर्वानन्द सोनोवालको संसदले गत सोमबार यो निर्णय गरेको बिबिसीले जनाएको छ।

नयाँ कानुनअनुसार सन् २०२१, जनवरी १ पछि दुईभन्दा बढी बच्चा भएका कसैले पनि सरकारी जागिरमा आवेदन नै दिन पाउने छैनन्। यसका साथै हाल भएका सरकारी कर्मचारीहरूले पनि यो नियम कडाइका साथ पालना गर्नुपर्नेछ।

सानो परिवार प्रोत्साहन गर्न यो नीति ल्याइएको बताइएको छ। तर कसैको दोस्रो बच्चा जुम्ल्याहा भयो र तीन सन्तान भएमा उसले सरकारी जागिर खान पाउने वा नपाउने विषयमा असाम सरकारले कुनै प्रस्ट नीति ल्याएको छैन। त्यसैले यो कानुनमा धेरैले असहमति पनि जनाएका छन्। कतिले यसलाई राजनीतिक फाइदाका निम्ति ल्याइएको पनि बताएका छन्।