८ भाद्र २०८३, सोमबार
,
Latest
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल महिला उद्यमशीलतालाई आर्थिक रूपान्तरणको आधार बनाउने कांग्रेसको प्रयास उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ जेन–जीका माग सम्बोधन गर्न सरकारले ‘डेडिकेटेड टिम’ बनाउने बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला पुरुषलाई छोरा र छोरीमा के मन पर्छ ? यस्तो भन्छ अध्ययन



अ+ अ-

काठमाडौं । अध्ययनले आफ्नो मन पर्ने बच्चामध्ये महिलालाई छोरी र पुरुषलाई छोरा नै मन पर्ने खुलासा गरेको छ । न्यु ब्रुनस्विकको रुटजर युनिभर्सिटीका अध्ययनकर्ताले गरेको रिसर्चले यस्तो खुलासा गरेको हो ।

उक्त अध्ययनटोलीका प्राध्यापक लि क्रोंकले परिवारलाई सुखी र खुसीले पूर्ण बनाउन रिसर्चले सहयोग गर्ने बताए । अध्ययनमा सहभागीहरुले अगाडिका अध्ययन, धनी, गरिबसँग सम्बन्धित सोचाइहरुको एउटा तह पार गरेका थिए । त्यसपछि रिसर्चरहरुले धेरै कोणहरुबाट उनीहरुको रुचिबारे प्रश्न गरेका थिए ।

रिसर्चकै क्रममा सहभागीहरुको लिंगअनुसार रुचिमा प्रभाव पर्ने गरेको पाइएको थियो । यो अध्ययन साइन्टिफिक रिपोर्टमा प्रकाशित भएको बताइएको छ ।