३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

महिलामा कतिबेला यौ’न चाहना बढी हुन्छ ? यस्ता देखाउन्छन् लक्षणहरु

महिलामा कतिबेला यौ’न चाहना बढी हुन्छ ? यस्ता देखाउन्छन् लक्षणहरु
अ+ अ-

काठमाडौं । महिला के चाहन्छन् ? शताब्दियौदेखी यो प्रश्न आम मानिसदेखि मनोवैज्ञानिक र वैज्ञानिकसम्मलाई सताइरहेको छ । सिगमन्ड फ्रायडजस्ता महान मनोवैज्ञानिक हुन् वा हलिउड अभिनेता मेल गिब्सन सबै यो प्रश्नबाट त नावमा छन् । यो पाटोबा बारेमा हजारौ पुस्तक, लेख, ब्लग पोस्ट लेखिइसकेको छ । लाखौपटक यो विषयमा बहस भइसकेको छ। पुरुष नै किन, स्वयम महिलाहरुले पनि यो विषयमा अक्सर चर्चा गरिरहेको पाइन्छ । तर, यो विषयमा लामो चर्चा, हजारौ पुस्तक, वर्षौको अध्ययनका बावजुद महिलाको इच्छाको कुनै परिभाषा, कुनै एउटा दायरासम्म तय हुन सकेको छैन ।

न त आखिर महिलाभित्र कस्तो इच्छा जागरुक हुने गर्दछ भन्ने नै तय हुन सकेको छ ? कि उनीहरुलाई कसरी स न्तुष्ट गर्न सकिन्छ ? यद्यपि वर्षौको मेहनत बर्बाद भएको छ, यसो पनि होइन । अहिले हामी निकै हदसम्म महिलाहरुको यौ नसम्बन्धी इच्छा बुझ्न सक्दछौ । महिलाहरुको कामेच्छाका बारेमा पहिलाको परम्परागत सोचबाट बाहिर आइरहेका छौ । पहिला भन्ने गरिन्थ्यो कि महिलाहरुको चाहना कहिल्यै पूरा गर्न सकिँदैन । उनीहरुको से क्सको भोक मेटाउन सकिँदैन । उनीहरुमा बजरजस्त कामवासना हुने गर्दछ । तर, अब वैज्ञानिकहरु मान्न थालेका छन् कि महिलाहरुको यौ न चाहनालाई कुनै एउटा परिभाषाको दायरामा समेट्न सकिँदैन । यो अलग अलग महिलामा अलग अलग हुने गर्दछ ।

कतिपय अवस्थामा त एकै महिलाभित्र से क्स इच्छाको अलग अलग अवस्था पाइने गरेको छ। अमरिकाको रटगर्स युनिभर्सिटीका प्रोफेसर बेभर्ली व्हिपल भन्छिन्–हरेक महिला केही अलग चाहन्छन् । तमान नयाँ अध्ययनहरुबाट यो पनि स्पष्ट भइसकेको छ कि से क्समा विषयमा महिला र पुरुषको चाहना र आवश्यकतामा कुनै फरक हुँदैन । जबकि पहिला पुरुषलाई महिलाको तुलनामा बढी यौ न चाहना हुन्छ भन्ने मान्ने गरिएको थियो ।

तर, अब सबै अध्ययनअरुले स्पष्ट गरिसकेको छ कि केही सामान्य हेरफेरका साथ महिला र पुरुषमा से क्स चाहना एकै जस्तो हुन्छ । पहिलापहिला यस्तो प्रश्न पनि गरिन्थ्यो कि महिनामा तपाईलाई कतिपटक से क्सको आवश्यकता महशुस भयो ? जवाफ आउँथ्यो, जसबाट लाग्थ्यो कि पुरुषलाई बढीपटक आवश्यकता महशुस भयो । तर, जब यही प्रश्न घुमाउरो पारामा गरियो कि केही आस अवस्था, साथीसँगको निकटता, कुराकानीका क्रममा तपाईलाई कति पटक सेक्स इच्छा जाग्यो ? तब महिला र पुरुषको जवाफ कमोबेश एक बराबर चाहना जाहेर गर्नेवाला थिए । ब्रिटिश कोलम्बिया युनिभर्सिटीका प्रोफेसर लोरी ब्राटो भन्छिन्–यसबाट हाम्रो त्यो धारण ट्टदछ कि महिलालाई से क्समा कम रुची हुन्छ ।

हो, उनीहरुको इच्छा अलग प्रकारको हुन्छ । एउटा अर्को कुरा जुन अब उत्तम तरिकाले बुझिँदैछ, त्यो यो हो कि महिलाभित्र से क्सको चाहना उनीहरुको मासिक धर्मको हिसावले बढ्ने र घ ट्ने गर्दछ । मासिक धर्म सुरु हुनु केही अघि उनीहरुलाई से क्सको बढी आवश्यकता महशुस हुने गर्दछ । भर्जिनिया युनिभर्सिटीकी मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्–से क्स हाम्रो परम्परागत जिम्मेवारी अर्थात सन्तान उन्पादन गर्ने माध्यम हो । त्यसैले जब महिलाहरुभित्र अन्डाणु बन्न लाग्दछ तब उनीहरुलई से क्सको बढी आवश्यकता महशुस हुने गर्दछ । क्लेटनका अनुसार यो त आजभोलिको चलन हो कि से क्स र सन्तान जन्मउनु अलग अलग गरिँदैछ । तर, इश्वरीय रुपमा यो दुवै एकै हो । पहिला डाक्टरहरु पनि पुरुषको हर्मोन टेस्टोस्टेरोनले महिलाहरुमा यौ न इच्छा जगाउने काम गर्दछ भन्ने मान्दथे । त्यसैले जब महिलाहरु से क्समा कम रुचीका विषयमा चिकित्सककोमा जाने गर्दथे । चिकित्सकले पनि उनीहरुलाई टेस्टोस्टेरोन लिन उपाय बताउने गर्दथे । यद्यपि धेरै चिकित्सक अहिले पनि यही उपचार पद्धति कम यौनेच्छा महशुस गर्ने महिलाहरुमा अपनाइरहेका छन् । जबकि तमाम अध्ययनहरुपछि महिलाहरुका यौ न इ च्छासँग टेस्टोस्टेरोनको कुनै सम्बन्ध भन्ने मान्न थालिएको छ। मिशिगन युनिभर्सिटीकी प्रोफेसर सारी वान एन्डर्स भन्छिन्यौ न चाहनाको असरले हर्मोनको बहाव तेज हुन्छ । र, मानिसहरुले त्यसैले उल्टो बुझे । मानिसहरुलाई लाग्छ कि हर्मोनको बढी बहावबाट यौ न चाहना उत्पन्न हुन्छ । तर, उनी भन्छिन कि यौ न इच्छाको हर्मोनसँग कुनै सम्बन्ध नै छैन ।