३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

सपनामा यस्ता संकेत देख्नुभयो भने तपाइको भाग्य चम्कदैछ, हेर्नुहोस संकेतहरु

सपनामा यस्ता संकेत देख्नुभयो भने तपाइको भाग्य चम्कदैछ, हेर्नुहोस संकेतहरु
अ+ अ-

काठमाडौं । सपनामा यस्ता सङ्केत देख्नुभयो भने तपाइको भाग्य चम्कदैछ हेर्नुहोस् सङ्केतहरू स् मानिसको जीवन मा उतारचढाव आइरहन्छ जीवनमा सुख दुख का दिन हरू सबैको जीवन मा आइरहिन्छ ! भन्न त भनिन्छ मानिसलाई कर्म को आधारमा फल प्राप्त हुन्छ ! कस्ला काटे मसला खान पाइन्छ भनिछ जीवनमा जति पनि काम गरिन्छ भविष्य मा केही न केही उदस्य को लागि गरिन्छ ! फल प्राप्त हुनु अगाडी केही सङ्केत हरू देखिन्छन् जुन सङ्केत हरूले शुभ अशुभको बारेमा बताउने काम गरेको हुन्छ ! आज हामी कुरा गर्दै छौ यस्ता सङ्केतहरूको बारेमा जुन सङ्केत ले तपाईँ को भाग्य चम्काउँछ ।

यदि तपाईँ बिहानै उठ्ने बित्तिकै तपाईँको अनुहारमा चमक देखियो भने त्यसलाई शुभ सङ्केत मानिन्छ। किनभने हरेक राम्रो काममा मन प्रसन्न हुन्छ। र यसको असर सबैभन्दा पहिला अनुहारमा देखिन्छ। यदि तपाईँको घरमा कुनै जनावरले आँपको कोया लिएर छोड्यो भने त्यो निकै राम्रो मानिन्छ। के पनि भनिन्छ भने, यदि बाँदर र बिरालोले आँपको कोया तपाईँको घरमा ल्याएर छोड्यो भने झन् शुभ मानिन्छ। र यसले घरमा खुसीयाली आउँछ।

यदि तपाईँले पाउने पैसा तपाईँलाई दिने व्यक्तिले अचानक दिएर गयो भने त्यो निकै शुभ मानिन्छ। त्यसको भएको खण्डमा लक्ष्मी माता खुसी भएर तपाईँलाई आशीर्वाद दिएको मानिन्छ।यदि तपाईँले अप नामा भव गान शङ्कर, विष्णु, लाटोकोसेरो, सूर्योदय र निधारमा टिका लगाएको र कुनै राजालाई सपनामा देख्नु भयो भने निकै राम्रो मानिन्छ। किन भने यी व्यक्तिले जीवनमा सुख शान्ति ल्याउँछन्।

यदि तपाईँको झुकाव अचानक अध्यात्मतिर जान लाग्यो र तपाईँको भवनप्रति श्रद्धा बढ्यो भने तपाईँले चाँडै राम्रो समाचार सुन्न पाउनुहुन्छ।यदि तपाईँले बिहानै दूध वा दूधबाट निर्मित परिकार देख्नु भयो भने र खानु भयो भने तपाईँको घरमा सम्पन्नता आउने छ।यदि कुनै व्यक्तिले तीन चार पटक सपनामा सुनौलो रङ्गको सर्प देख्यो भने त्यो निकै शुभ मानिन्छ। यस्तोमा व्यक्तिलाई धन लाभ हुन्छ। र काममा पनि सफलता मिल्छ। बिहानै घरबाट निस्किँदा नजिकै उखु देखियो राम्रो मानिन्छ। त्यसले तपाईँको जीवनमा उखुको रसजस्तै मिठास आउँछ भने अचानक धन प्राप्त हुन्छ।

यो पनि पढ्नुहोस ! यी ब्लड ग्रुप भएका मानिसहरूलाई हुन्छ ‘हर्ट अट्याक’ हुने जोखिम । जानिराख्नुहोस्

काठमाडौँ । मानिसहरूमा पछिल्लो समय बदलिँदो लाइफस्टाइलका कारण स्वास्थयमा नराम्रो असर पर्नेगरेको छ । बदलिँदो जीवनका कारण मानिसमा विभिन्न किसिमका रोगहरू लाग्ने अस्वथ्य हुने र स्वास्थयमा नकारात्मक असरहरू पर्न लागेका छन् । यसैका कारणले गर्दा मानिस विभिन्न प्रकारका रोगको सिकार भई ग्रसित हुन थालेका छन् । अझै भन्ने हो भने त हामीहरू लाई कुन किसिमको रोग लाग्यो भन्ने कुरा पत्ता समेत लगाउन सक्दैनौ। यस्ता नयाँ(नयाँ किसिमका रोगहरू मानिसमा लाग्ने गरेका छन्, जुन रोगहरूको उपचारसमेत हुन गाह्रो हुने गरेको छ ।

पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् । हार्ट समस्यामा कोरोनरी आर्टरी डिजीज, मुटुको मांसपेशि असामान्य रुपमा बढ्नु, हार्ट फेल हुनु र अनिमियत हर्ट बीट जस्तो समस्या हुनु सामान्य भइसकेको छ । केही अन्य यस्ता कारणहरु रहेका छन् जसको बारेमा तपाईलाई पनि कमै थाहा नहुन सक्छ । एक अन्तराष्ट्रिय अध्ययनका अनुसार हर्ट अट्याक हुनुको कारण हाम्रो ब्लड ग्रुप पनि हो । ब्लड ग्रुपका कारण हर्ट अट्याकको खतरा पत्ता लगाउन सकिने बताइएको छ । साथै सम्भावना पनि थाहा हुने अध्ययले जनाएको छ कि कुन ब्लड ग्रुपका मानिसलाई हर्ट अट्याक ज्यादा हुने जोखिम रहेको हुन्छ ।

अन्तराष्ट्रिय अनुसन्धानका अनुसार हर्ट अट्याक त्यस्ता व्यक्तिलाई अधिक हुन्छ जो व्यक्तिको ब्लड ग्रुप ए, बी वा एबी रहेको छ । ओ ब्लड ग्रपलाई सबैभन्दा राम्रो मानिएको छ । यो ब्लड ग्रुप भएका मानिसलाई मुटु सम्बन्धी लाग्ने रोगहरु अति नै न्युन हुने गरेको बताइएको छ । ओ ब्लड ग्रुपको तुलनामा ए, बी र एबी ब्लड ग्रुपका मानिसहरुमा हर्ट अट्याक वा मुटु सम्बन्धी अधिक समस्या देखिने गरेको बताइएको छ । यो आशंका ९ प्रतिशत बढी हुने बताइएको छ । ए ब्लड ग्रुपका मानिसहरुमा ज्यादा कोलेस्ट्रोलका लागि जानिन्छ जसलाई मुटुको समस्या अधिक हुने जोखिम हुन्छ ।