४ श्रावण २०८३, सोमबार
,
Latest
दमकमा खैरो हेरोइनसहित एक पक्राउ चितवनमा आठ हजार मेट्रिकटन मल बिक्री भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र निवेदन दर्ता गराउन सरकारको अन्तिम आह्वान बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई युरोपियन मुलकको कालोसूचिबाट हटाउन पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनःसंरचना गर्ने



अ+ अ-

काठमाडाैँ । नेपाललाई युरोपियन मुलकको  कालोसूचिबाट हटाउन आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरिने भएको छ ।

शुक्रवार संघीय ससंदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक कवर्ष २०८३/०८४ को लागी बजेट पेश गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई युरोपियन मुलकको एयर सेफ्टी लिष्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्यन प्राधिकरणको पुनर्संरचना गरी नियामक र संचालकको पृथक भुमिका स्थापित गर्ने बताउनु भयो ।