२० भाद्र २०८३, शनिबार
,
Latest
भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत सिमकोटमा विद्युत् आपूर्ति बन्द निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि पुँजीगत खर्चको १ प्रतिशत बजेट छुट्याइने



अ+ अ-

काठमाडौं । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रको विकासका लागि पुँजीगत खर्चको एक प्रतिशत रकम छुट्याउने घोषणा गरेको छ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न पुँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिने घोषणा गरेका हुन्।

सरकारले यस कदममार्फत अनुसन्धान, नवीन प्रविधि विकास तथा नवप्रवर्तनमुखी गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरेको छ।