१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने

श्री कपिलेश्वर महादेव मन्दिर निर्मार्णाथ श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने

श्री कपिलेश्वर महादेव मन्दिर निर्मार्णाथ श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने
अ अ+ अ-

काठमाडौं । यही कार्तिक ३० गते शनिबार सन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नम्बर १ जलविरे दोबाटेस्थित् प्रसिद्ध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल पवित्र पुण्य (देवपतन) भूमीमा श्री कपिलेश्वर महादेव मन्दिर निर्मार्णाथ श्री पशुपतिनाथ क्षेत्रको उमाकुण्ड परिसरमा श्रीमद्भागवत ज्ञानमहायज्ञ हुने भएको छ ।

आयोजक जागृति समूह हगाम–नेपाल परिवारले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त महायज्ञबारे जानकारी गराईएको हो । महायज्ञको प्रमुख वाचक पं. रामशरण सापकोटाबाट शुभारम्भ हुने पनि आयोजक संस्थाका अध्यक्ष पूर्ण श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले उक्त महायज्ञमा सहभागी भई धार्मिक लाभ प्राप्त गरी जीवन सार्थक बनाउन आग्रह गरेका छन् । त्यसैगरि देवघाट, बराहक्षेत्र चतराधाम, स्वर्गद्धाराी र कपिलेश्वर धामममा गरिने जानकारी गराईने पनि उनले जनाए ।
उनकाअनुसार २०७६ कार्तिक ३० गते शनिबार बिहान ११ बजे कलश यात्रा चन्द्रविनायक गणेश मन्दिर चाबहिलबाट शुभारम्भ हुनेछ । कथा प्रारम्भ भने २०७६ मंसिर १ गते आइतबार विहान ११ बजे हुनेछ ।
कार्यक्रममा उक्त श्रीमद्भागवत ज्ञानमहायज्ञ सफल बनाउनको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा उक्त संस्थाका सल्लाहकार आरके ढकालले महायज्ञमा सहभागी हुन सबैलाई आग्रह गरे ।