२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

३६ रेफ्री र निर्णायक प्रतिबन्धित



अ+ अ-

ब्राजिलको रियो ओलम्पिकमा रहेका बक्सिङका ३६ रेफ्री र निर्णायकहरुलाई जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा प्रतिबन्ध लागेको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले सन् २०१६ को ओलम्पिकमा रहेका ३६ जनालाई २०२० मा हुने टोकियो ओलम्पिकमा सहभागिता नगराउने जनाएको छ ।

उनीहरुलाई रियो ओलम्पिकमा शंकास्पद निर्णय गरेको कारण टोकियो ओलम्पिकमा प्रतिबन्ध लगाईएको हो ।

टोकियो ओलम्पिकमा अन्तराष्ट्रिय बक्सिङ एसोसियसनले छानेको मध्ये मापदण्ड पुरा गर्ने उत्कृष्ट रेफ्री र निर्णायकहरु मात्र समावेश गरिने जनाईएको छ ।