१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीका बहालवाला एसएसपी सुशीलकुमार यादव झुण्डिएको अवस्थामा फेला



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव झुण्डिएको अवस्थामा फेला परेका छन् । 

यादव शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । 

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत उनी बस्दै आएको क्वाटरमै झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । 

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।