७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुडिमुल गाउँलाई निःशुल्क आधारभूत शिक्षा सुनिश्चित तथा बालविवाह निषेधित वडाको घोषणा



अ+ अ-

मान्म । कालीकोटको शुभकालिका गाउँपालिका–६ चुडिमुल गाउँलाई अनिवार्य तथा निःशुल्क आधारभुत शिक्षा सुनिश्चित र बालविवाह निषेधित वडा घोषणा भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच शुभकालिका गाउँपालिका–६ चुडिमुल गाउँलाई अनिवार्य निःशुल्क आधारभुत शिक्षा सुनिश्चित तथा बालविवाह निषेधित वडा घोषणा गरिएको हो । तस्बिर : मिमबहादुर रावल,रासस