२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कराँतेबाट नविनले नेपाललाई दिलाए स्वर्ण, नेपाललाई अहिलेसम्म १९ वटा स्वर्ण



अ+ अ-

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई १९ औँ स्वर्ण पदक नविन रसाइलीले दिलाएका छन् । कराँतेको कुमुतेमा ६७ केजी तौल समूहमा रासाइलीले स्वर्ण दिलाएका हुन् ।

आज सम्पन्न फाइनलमा नेपालका नविन रसाइलीले पाकिस्तानका अहमद नासिरलाई ८–६ को अन्तरले पराजित गर्दै जित हाँसिल गरेका हुन् ।

नेपालले मङ्गलबार उसु र दुवथोलनमा गरी थप तीन स्वर्ण जितिसकेको छ ।