३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नकआउट चरणमा ‘एट्लेटिको मड्रिड’



अ+ अ-

च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिड नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति समूह डीको खेलमा लोकोमोटिभ मस्कोलाई २–० गोल अन्तरले पराजित गर्दै एट्लेटिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । खेलको १७ औं मिनेटमा किरन ट्रिप्पियरले पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।

जोआओ फिलिक्सले ५४ औ मिनेटमा भली गोलमार्फत एट्लेटिकोको जित सुनिश्चित गरे । समूह डीमा युभेन्ट्स १६ अंक सहित समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो ।

एट्लेटिको १० अंक सहित उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो । समूहको तेस्रो स्थानको लिभरकुसनले मात्र ६ अंक जोड्यो ।