२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यापु दिवस (फाेटाे फिचर)

अ+ अ-

काठमाडाैंः याेमरी पुन्हेकै अवसर पारेर राजधानीमा राष्ट्रिय ज्यापु दिवस मनाइएकाे छ । याे दिवस हरेक वर्ष मनाउने गरिन्छ । यस दिवसका अवसरमा परम्परागत नृत्य, बाजागाजा र सांस्कृतिक पक्षका बारेमा विचार विमर्श हुने गरेकाे छ । काठमाडाैंकाे वसन्तपुरमा सम्पन्न ज्यापु दिवसका केही झलकहरू । तस्वीरः रासस

सोह्रौ राष्ट्रिय ज्यापू दिवसको अवसरमा बिहीबार वसन्तपुरमा आयोजित कार्यक्रममा सहभागीहरु । तस्वीर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँको बसन्तपुरमा नेवार समुदायको चाड योमरी पूर्णिमाको दिन पाक्दै गरेको योमरी । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस