१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्यापु दिवस (फाेटाे फिचर)

अ+ अ-

काठमाडाैंः याेमरी पुन्हेकै अवसर पारेर राजधानीमा राष्ट्रिय ज्यापु दिवस मनाइएकाे छ । याे दिवस हरेक वर्ष मनाउने गरिन्छ । यस दिवसका अवसरमा परम्परागत नृत्य, बाजागाजा र सांस्कृतिक पक्षका बारेमा विचार विमर्श हुने गरेकाे छ । काठमाडाैंकाे वसन्तपुरमा सम्पन्न ज्यापु दिवसका केही झलकहरू । तस्वीरः रासस

सोह्रौ राष्ट्रिय ज्यापू दिवसको अवसरमा बिहीबार वसन्तपुरमा आयोजित कार्यक्रममा सहभागीहरु । तस्वीर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँको बसन्तपुरमा नेवार समुदायको चाड योमरी पूर्णिमाको दिन पाक्दै गरेको योमरी । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस