३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको गोलमा युभेन्ट्सको जित



अ+ अ-

क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेड गोलमा सिरि ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।बुधबार भएको खेलमा साम्पोडियालाई २–१ गोल अन्तरले युभेन्ट्सले पराजित गरेको छ । खेलमा अग्रता युभेन्ट्सले पाउलो ड्याबालाको गोलबाट १९ औं मिनेटमा लिएको थियो ।

घरेलु टोली साम्पोडियाका जियानलुका कापरारीले ३५ औं मिनेटमा बराबरी गोल फर्काए । ४५ औ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अगाडी बढाएका थिए । रोनाल्डोको सोही हेड गोल युभेन्ट्सलाई सिरि एमा तीन अंकको अग्रता दिलाउन पर्याप्त रह्यो ।

जितसंगै शीर्ष स्थानको युभेन्ट्सले ४२ अंक जोडेको छ । उसले दोस्रो स्थानको ईन्टर मिलानसंग ३ अंकको अग्रता लिएको छ । साम्पोडिया १५ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थान माथि छ ।