४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

आईपीएल अक्सन: कुन खेलाडी कति मूल्यमा अनुबन्धित भएका छन ? (सूचीसहित)

आईपीएल अक्सन: कुन खेलाडी कति मूल्यमा अनुबन्धित भएका छन ? (सूचीसहित)
अ+ अ-

इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको अक्सन बिहिबार भएको छ । सन् २०२० को सिजनका लागि भएको अक्सनमा अष्ट्रेलियाका पाट कुमिन्स सर्वाधिक महँगो मूल्यमा कोलकत्ता नाइट राइडर्समा अनुबन्धित भएका छन् ।

कुमिन्सलाई १५.५० करोड भारुमा कोलकत्ताले किनेको हो । यस्तै ग्लेन म्याक्सवेल, क्रिस वोक्स, क्रिस मोरिस, इयान मोर्गन लगाएतका खेलाडी करोड मूल्यमा अनुबन्धित भएका छन् ।

अक्सनबाट बिक्रि भएका खेलाडीहरु:

  • ग्लेन म्याक्सवेल: किङ्स इलाभेन पन्जाब, मूल्य- १०.७५ करोड भारु
  • पाट कुमिन्स: कोलकत्ता नाइट राइडर्स, मूल्य- १५.५० करोड भारु
  • क्रिस वोक्स: दिल्ली क्यापिटल, मूल्य- १.५ करोड भारु
  • साम करण: चेन्नई सुपर किङ्स, मूल्य- ५.५० करोड भारु
  • क्रिस मोरिस: रोयल च्यालेन्जर्स बैंगलोर, मूल्य- १० करोड भारु
  • क्रिस लिन: मुम्बई इण्डियन्स, मूल्य- २ करोड भारु
  • इयान मोर्गन: कोलकत्ता नाइट राइडर्स, मूल्य- ५.२५ करोड भारु
  • रोबिन उथप्पा: राजस्थान रोयल्स, मूल्य- ३ करोड भारु
  • जासन रोय: दिल्ली क्यापिटल, मूल्य- १.५ करोड भारु
  • आरोन फिन्च: रोयल च्यालेन्जर्स बैंगलोर, मूल्य ४.४ करोड भारु
  • एलेक्स कोरी: दिल्ली क्यापिटल, मूल्य- २.४ करोड
  • जयदेभ उनाकड: राजस्थान रोयल्स, मूल्य- ३ करोड भारु
  • नाथन कल्टर निल: मुम्बई इन्डियन्स, मूल्य- ८ करोड भारु
  • शेल्डोन कोट्रेल: किङ्स इलाभेन पन्जाब, मूल्य- ८.५ करोड भारु
  • पियुस चावाल: चेन्नई सुपर किङ्स, मूल्य- ६.५ करोड भारु
  • राहुल त्रिपाठी: कोलकत्ता नाइट राइडर्स, मूल्य- ६० लाख भारु
  • विराट सिंह: सनराइजर्स हैदरावाद, मूल्य- १.९ करोड भारु
  • प्रियम गार्ग: सनराइजर्स हैदरावाद, मूल्य- १.९ करोड भारु
  • दिपक होडा: किङ्स इलाभेन पन्जाब, मूल्य- ५० लाख भारु
  • भरुण चक्रवती: कोलकत्ता नाइट राइडर्स, मूल्य- ४ करोड भारु
  • याहस्भी जैसवाल: राजस्थान रोयल्स, मूल्य- २.४ करोड भारु
  • अनुज रावत: राजस्थान रोयल्स, मूल्य- ८० लाख भारु
  • आकाश सिंह: राजस्थान रोयल्स, मूल्य- २० लाख भारु
  • कार्तिक त्यागी: राजस्थान रोयल्स, मूल्य- १.३ करोड भारु
  • इशान पोरेल: किङ्स इलाभेन पन्जाब, मूल्य- २० लाख भारु
  • एम सिद्दार्थ: कोलकत्ता नाइट राइडर्स, मूल्य- २० लाख भारु
  • रबि बिश्नोई: किङ्स इलाभेन पन्जाब, मूल्य- २ करोड भारु
  • शिम्रण हिटमायर: दिल्ली क्यापिटल, मूल्य- ७.७५ करोड भारु
  • डेभिड मिलर: राजस्थान रोयल्स, मूल्य- ७५ लाख भारु
  • सौरभ तिवारी: मुम्बई इन्डियन्स, मूल्य- ५० लाख भारु
  • मिचेल मार्श: सनराइजर्स हैदरावाद, मूल्य- २ करोड भारु
  • जेम्स निशम: किङ्स इलाभेन पन्जाब, मूल्य- ५० लाख भारु
  • जोश हाजलवुड: चेन्नई सुपर किङ्स, मूल्य- २ करोड भारु
  • बी सन्दीप स्सनराइजर्स हैदरावाद: मूल्य- २० लाख भारु
  • क्रिस ग्रीन : कोलकत्ता नाइट राइडर्स: मूल्य- २० लाख भारु
  • जोश फिलिप रोयल च्यालेन्जर्स बैंगलोर, मूल्य- २० लाख भारु
  • टम बान्टन: कोलकत्ता नाइट राइडर्स, मूल्य- १ करोड भारु
  • फाबियन एलेन: स्सनराइजर्स हैदरावाद, मूल्य- ५०लाख भारु
  • क्रिस जोर्डन: किङ्स इलाभेन पन्जाब, मूल्य- ३ करोड भारु
  • केन रिचार्डसन: रोयल च्यालेन्जर्स बैंगलोर, मूल्य- ४ करोड भारु
  • ओशाने थोमस: राजस्थान रोयल्स, मूल्य- ५०लाख भारु
  • प्रभिन ताम्बे: कोलकत्ता, मूल्य- २० लाख भारु
  • तार्जिनडर सिंह: पन्जाब, मूल्य- २० लाख भारु
  • अब्दुल समाड: हैदरावाद, मूल्य- २० लाख भारु
  • अनिरुद्ध जोशी: राजस्थान, मूल्य- २० लाख भारु
  • बल्वट राय सिंह: मुम्बई, मूल्य- २० लाख भारु
  • संजय यादब: हैदरावाद, मूल्य- २० लाख भारु
  • मोहित शर्मा: दिल्ली, मूल्य- ५० लाख भारु
  • पाभन देशपाण्डे: बैंगलोर, मूल्य- २० लाख भारु
  • प्रभासिम्रण सिंह: पन्जाब, मूल्य- ५५ लाख भारु
  • तुषार देशपाण्डे: दिल्ली, मूल्य- २० लाख भारु
  • साई किशोर: चेन्नई, मुल्य- २० लाख भारु
  • मार्कुस स्टोनिस: दिल्ली, मूल्य- २ करोड भारु
  • डेल स्टेन: बैंगलोर, मूल्य- २ करोड भारु
  • एन्ड्रयु टी: राजस्थान, मूल्य-१ करोड भारु
  • ललित यादब: दिल्ली, मूल्य -२० लाख भारु
  • निखिल निक: कोलकत्ता, मूल्य- २० लाख भारु
  • टम करण: राजस्थान, मूल्य- १ करोड
  • इशुरु उडाना: बैंगलोर, मूल्य- ५० लाख भारु