९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा-१: सुदन गुरुङ ३ हजार मतले अगाडि, कांग्रेसका खत्री पछ्याउँदै



फाइल फोटो
अ+ अ-

काठमाडौँ। गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सुदन गुरुङले अग्रता कायमै राखेका छन् ।

उनले १२ हजार १७१ मत ल्याउँदै अग्रता कायमै राखेका हुन् । उनलाई नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले ९ हजार १५३ मतका साथ पछ्याइरहेका छन् । गुरुङ खत्री भन्दा ३ हजार १८ मतले अगाडि छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का हरिराज अधिकारीले ५ हजार १६० मत ल्याएका छन् । नेकपा एमालेका रामचन्द्र लामिछानेले १ हजार ८४३ मत ल्याएका छन् ।




भर्खरै