३ भाद्र २०८३, बुधबार
,
Latest
दश वर्षमा पनि बनेन मनाङमा पुल सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’ मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्ण पदक बिजेता मन्डे सम्मानित



अ+ अ-

शुभश्री बचत तथा ऋण सहकारी संस्था लि. द्वारा हालै सम्पन्न १३ औ दक्षिण एशियाली खेलकुद अन्तर्गत कराते तर्फ दोहोरो स्वर्ण पदक बिजेता मन्डे काजी श्रेष्ठ लाई एक कार्यक्रम बिच भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ३ का सभासद राजेन्द्र मान श्रेष्ठ ज्यु बात सम्मान पत्र सहित नगद रु. १५००० सहित सम्मान गरियो ।

कार्यक्रम का सभापति यबम संस्था का उपाध्यक्ष श्यामसुन्दर कायस्थ ज्यु ले खेल क्षेत्र मा विशेष प्राथमिकता दिदै सहकारी लाई अगाडि बधाउने बताए ।