१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको जीडीपी ७.८ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडाैँ । भारतको अर्थतन्त्रले अक्टोबर–डिसेम्बर अवधिमा ७.८ प्रतिशतको वृद्धि देखाएको छ । सरकारले जारी गरेको तथ्यांकअनुसार यो वृद्धि नयाँ जीडीपी शृंखलामा आधारित छ । जसले आधार वर्षलाई २०११–१२ बाट २०२२–२३ मा परिवर्तन गरेको छ ।

अघिल्लो त्रैमासिक (जुलाई–सेप्टेम्बर) मा अर्थतन्त्र ८.४ प्रतिशतले बढेको थियो । यो तथ्यांक नयाँ जीडीपी शृंखलामा आधारित पहिलो रिलिज हो ।

यसअनुसार उत्पादन (म्यानुफ्याक्चरिङ) क्षेत्रले अर्थतन्त्रको उत्कृष्ट प्रदर्शनमा प्रमुख भूमिका खेलेको छ यो मजबुत वृद्धिले भारतलाई प्रमुख अर्थतन्त्रहरू मध्ये सबैभन्दा छिटो बढ्ने मुलुकको रूपमा कायम राखेको छ । जसले घरेलु माग, सेवा क्षेत्र र उत्पादनको लचिलोपनलाई प्रतिबिम्बित गर्दछ ।