२५ भाद्र २०८३, बिहीबार
,
Latest
कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन् मन्त्रिपरिषद् बैठक जारी, बाढी प्रभावित क्षेत्रबारे छलफल हुँदै सरकारको केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुग्यो: अमरेश कुमार सिंह राष्ट्रिय सभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक सर्वसम्मतिले पारित झाँक्रीद्वारा सरकारलाई दलगत दृष्टिकोण त्यागेर विपद्मा समन्वय गर्न आग्रह कोइम्ब्रामा बाढी–पहिरोमा ज्यान गुमाएकाको सम्झनामा श्रद्धाञ्जली सभा विपत्तिमा राजनीति होइन, उद्धार र नागरिकको जीवन रक्षा प्राथमिकतामा हुनुपर्छ : खुश्वु ओली हङकङमा ११औँ बीआरआई शिखर सम्मेलन सुरु, ७० देशका ६ हजारभन्दा बढी सहभागी गणेश पराजुली उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्दै सरकारसँग पाँच वर्षे कार्यक्रम र राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण छैन : सांसद बिष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमा भित्रियो १२ सय टन तरुल



अ+ अ-

काठमाडौं । माघेसंक्रान्ति नजिकिँदै जाँदा राजधानीमा १२ सय टन तरुल भित्रिएको छ । राजधानीमा भित्रिएको तरुल गत वर्षको भन्दा बढी हो।

गत वर्ष काठमाडौंकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालिमाटीमा एक हजार टन तरुल भित्रिएको थियो। तर भारतीय तरुल भने अहिलेसम्म जम्मा ४० टनमात्रै भित्रिएको छ ।

यस्तै २ सय २८ टन सखरखण्ड काठमाडौं भित्रिएको छ भने १ सय ७२ टन पिँडालु पनि उपत्यका भित्रिएको छ । यो सबै गत वर्षको तुलनामा बढी हो।