२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल-इङल्यान्ड क्रिकेट: टस जितेकाे इङल्यान्डले ब्याटिङ राेज्याे



अ+ अ-

काठमाडौं । आइसिसि टी २० विश्वकप क्रिकेट अन्तर्गत अहिले अपराह्न नेपाल र इङल्यान्ड बीच खेल हुँदैछ ।

मुम्बईको वान्खडे रंगशालामा इङल्यान्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ । खेल अहिले ३‍.१५ बजे सुरु हुनेछ ।

नेपाली टिम
१. आसिफ शेख (विकेटकिपर)
२. कुशल भुर्तेल
३. रोहित पौडेल (कप्तान)
४. दीपेन्द्र सिंह ऐरी
५. आरिफ शेख
६. लोकेश बम
७. गुल्सन झा
८. करण केसी
९. सन्दीप लामिछाने
१०. नन्दन यादव
११. शेर मल्ल

इंग्ल्यान्ड टिम
१. फिल साल्ट
२. जोस बटलर (विकेटकिपर)
३. ज्याकब बेथेल
४. टम ब्यान्टन
५. ह्यारी ब्रुक (कप्तान)
६. साम करन
७. विल ज्याक्स
८. लियम डसन
९. जोफ्रा आर्चर
१०. आदिल रशीद
११. लुक वुड