२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभिसी सिनियर सेन्ट्रल जोन पुरुष तर्फको उपाधि श्रीलंकाले जित्यो



अ+ अ-

काठमाडौं । एभिसी सिनियर सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ।

मंगलबार भएको खेलमा घरेलु टोली बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै श्रीलंका च्याम्पियन बनेको हो ।

बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको उपाधि भिडन्तमा श्रीलंकाले प्रतिस्पर्धात्मक पहिलो सेट २८–२६ ले आफ्नो पक्षमा पार्दा त्यसपछिका दुई सेटमा भने २५–२० र २५–२० ले आफ्नो पक्षमा पार्दै उपाधि जित्यो।

पुरुष तर्फ नेपाली टोली भने चौंथो बन्यो। महिला तर्फ भने नेपाल च्याम्पियन बनेको छ ।