१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र र केदारनाथका मुख्य पुजारीबीच भेटघाट



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र केदारनाथ मन्दिरका मुख्य पुजारी जगत गुरु भिमाशंकर लिंगबीच निमल निवासमा भेटबार्ता भएको छ।

भारतको प्रख्यात मन्दिर केदारनाथका मुख्य पुजारी लिंग काठमाडौं आएपछि झापामा रहेका पूर्वराजा शाह काठमाडौं फर्किएका थिए। ज्ञानेन्द्रले पछिल्लो समय धार्मिक माध्यमबाट राजनीतिक भेटवार्ता बढाएका छन्। त्यसैक्रममा यो भेटघाट भएको हो।