२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकका विभिन्न स्थानमा वर्षा र हिमपात, चन्द्रागिरिमा हिउँ



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा आज बिहानदेखि वर्षा भइरहेको छ । वर्षाका कारण उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको माैसम पूर्वानुमान शाखाले जनाएकाे छ । काठमाडौ उपत्यकाको चन्द्रागिरी, फुल्चोकी, शिवपुरी क्षेत्रमा हिउँ परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो । हिमपात र वर्षाका कारण मुलुकभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार मौसममा सुधार आएपनि शुक्रबार मुलुकका विभिन्न स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । 

@bidurneupane65 हिउँमा रमाइलो गर्दै #जय_भालेश्वोर_महादेव🙏🙏 ♬ Hiu paryo fururu – Tulasaa