१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई अदालतले दियो सफाई



अ+ अ-

चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सफाइ पाएका छन् । जिल्ला अदालत चितवनले कार्यक्रम प्रस्तोता लामिछानेलाई सफाइ दिएको हो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा उनी विरुद्ध मुद्दामा न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई सफाइ दिइको श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।