१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकालाई न्यानो लुगा



अ+ अ-

ताप्लेजुङ। ताप्लेजुङ एक विद्यालयका ६० जना छात्र छात्रालाई न्यानो कपडा वितरण गरिएको छ ।

फक्ताङलुङ गाउँपालिका–३, लिङ्खिमका समाजसेवी निशान लिम्बूको सहयोगमा सोही गाउँपालिका–२ मा पर्ने खेजेनिमको सिबु आधारभूत विद्यालयका बालबालिकालाई आज न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा उहाँले समाज सेवा गर्ने उद्देश्यसहित विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरिएको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस