१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कबड्डीको वार्षिक साधारण सभा



अ+ अ-

काठमाडौं। अखिल नेपाल कबड्डी संघको चौथो वार्षिक साधारण सभा सोमबार सिनामंगलमा सम्पन्न भएको छ ।

साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक कार्यक्रमबीच उद्घाटन गरे ।

साधारण सभाले महासचिवको प्रतिवेदन, विधान र कोषाध्यक्षको आर्थिक प्रदिवेदन पारित गरेको संघले जनाएको छ ।

साधारण सभाले आ.व. २०८२÷८३ का लागि ४ करोड ६० लाख बजेट समेत पारित गरेको महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।