१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा भित्र भाँडभैलो, निष्कासनमा परे हरिबोल गजुरेल, महेश्वर दाहाल, धर्मनाथ साह



हरिबोल गजुरेल
अ+ अ-

काठमाडौं: पुष्पकमल दाहाल संयोजक रहेकाे नेपाली कम्युनिष्ट पार्टीले सिन्धुली, दाङ, उदयपुर र सिरहाका केन्द्रीय नेताहरुलाई पार्टीबाटै निष्कासन गरेको छ ।

चुनावमा उम्मेदवार बनेका पार्टीका नेताहरुलाई सहयोग नगरी बागी उम्मेदवार उठाएको, प्रस्ताबक र समर्थक बन्नुका साथै उनीहरुकै पक्षमा चुनाव प्रचार गरेपछि नेताहरु कारबाहीमा परेका हुन् ।

पार्टीले कारबाही र निष्कासन गरेकाहरुमा सिन्धुलीका नेता हरिबोल गजुरेल र उम्मेदवार महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिराहाका धर्मनाथ साह, राजकुमार साह र जीवछ साह रहेका छन् ।