२१ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन आन्तरिक राजनीतिभन्दा विपद् पीडितको राहत र उद्धारमा काँग्रेस लाग्छः गगन थापा नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक १० घण्टा आंशिक रोक भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार, अझै ५ हजार बेपत्ता बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेतमा वीरेन्द्रको सालिक पुनः राखियो



अ+ अ-

सुर्खेत । सुर्खेतको वीरेन्द्रचोकमा तत्कालीन राजा वीरेन्द्रविरविक्रम शाहको सालिक पुनः राखिएको छ । 

वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसर पारेर बुधबार वीरेन्द्रचोकमा अर्ध कदको सालिक राखिएको हो ।

२०४४ सालमा वीरेन्द्रचोकमा स्थापना गरिएको सालिक २०६२/६३ को आन्दोलनको बेला गणतन्त्रको माग गर्दै तोडफोड गरिएको थियो ।

गोरक्ष पिठादिस योगी बलभद्रको अगुवाइमा स्थानीय युवाहरुद्वारा वीरेन्द्रको जन्मयन्तीमा सालिक राखिएको हो ।