१८ भाद्र २०८३, बिहीबार
,
Latest
रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसि क्वालिफायर: नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ रोज्यो



अ+ अ-

काठमाडौं: आइसिसी टी२० विश्वकप क्रिकेट क्वालिफायर अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच त्रिवि क्रिकेट मैदानमा खेल सुरु भएको छ ।

नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

ताजा अवस्थाः
नेदरल्यान्ड्स ( ४३/२ – ६ अाेभर)

 

नेपाली टिमका खेलाडीहरु

बिन्दु रावल

इन्दु बर्मा (कप्तान)

कविता जोशी

कविता कुँवर

काजल श्रेष्ठ

पूजा महतो

रिया शर्मा

रुबिना क्षेत्री

सम्झना खड्का

सीता राना मगर

सोमु बिष्ट