२१ भाद्र २०८३, आईतवार
,
Latest
गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल दिग्गज म्याराडोनाका कान्छा भाइको निधन



अ+ अ-

एजेन्सी । अर्जेन्टिनाका फुटबल दिग्गज डियगो म्याराडोनाका कान्छा भाइको निधन भएको छ । 

म्याराडोनाका कान्छा भाइ हुगो म्याराडोनाको ५२ वर्षको उमेरमा निधन भएको हो ।

फुटबल पेशामै रहेका हुगो म्याराडोनाको हृदयघातका कारण आफ्नो घरमा निधन भएको अन्र्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

हुगो सन् १९८७ मा नापोलीस्थित दाजु डियगोसँग फुटबलमा आवद्ध भएका थिए ।

उनले त्यस समयमा दाइ डियगोसँग खेल्दा राम्रो प्रभाव पार्न नसकेपछि अस्कोली र रायो भलेकानो क्लबबाट फुटबल खेलेका थिए ।