११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज जोशीद्वारा तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता



अ+ अ-

तनहुँ । तनहुँ क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका लागि दीपकराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय, दमौलीमा जोशीले औपचारिक रूपमा उम्मेदवारी दिएका हुन्।

जोशीले यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए। त्यतिबेला उनी कांग्रेस उम्मेदवार वैकुण्ठ न्यौपानेसँग पराजित भएका थिए।