भारतको उत्तरप्रदेशका युवा मुख्यमन्त्री योगी आदित्यनाथले आज श्रीपञ्चमीको दिनका अवसरमा गङ्गा र यमुना नदीको सङ्गमस्थल प्रयागराज (ईलाहावाद) गई स्नान गरेका छन् । मुख्यमन्त्री योगी सबैमा एक उदाहरणिय व्यक्तित्व मानिन्छन् किनभभने उनले आफ्ना सबै काम आफैं गर्छन्, उनले सहयोगी पनि प्रयोग गर्दैनन् ।

उनी बिहान सबेरै आफैं गाई दुहेर काँचै दूध खान्छन् । उनलाई भारतको भावी प्रमको रूपमा पनि हेरिदै छ । उनले यो तस्विर सामाजिक सञ्जालमा राखेसंगै मानिसहरुले यसबारे आफ्ना तर्कहरु राखेका छन् । उनले यस तस्बिरमा जनै लगाएका छैनन् ।











