१० असार २०८३, बुधबार
,
Latest
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगबाट मान्यता पाएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ ।

बैठक बिहान साढे ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको पार्टी सचिवालयले जनाएको छ ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रवार आधिकारिकता पाएसँगै यो पहिलो बैठक बस्न लागेको हो । बैठकमा सबै पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकमा आसन्न प्रतिनिधिशभा सदस्यको निर्वाचन ,पार्टीको पछिल्लो अबस्था लगायतका बिषयमा छलफल हुने जनाईएको छ ।