२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसि टि२० विश्वकप अभ्यास, नेपाल र अमेरिका भिड्दै



अ+ अ-

नेपालमा आयोजना हुन लागेको आइसिसि महिला टि२० विश्वकप छनौट अन्तर्गत आज नेपाल र संयुक्तराज्य अमेरिकी टिम बिच खेल हुन लागेको छ ।

त्रिवि मैदानमा हुने यस खेलमा अमेरिकाले टस जितेर पहिले क्षेत्ररक्षण रोजेको छ ।

आजै बिहानी सत्रमा भएका खेलमा नेदरल्यान्ड्सले नामिबियाली महिला टिमलाई ८६ रनले पराजित गरेको थियो । यसैगरी स्कटल्यान्डले पपुवा न्यू गिनीलाई सात विकेट तथा आयरल्यान्डले जिम्बाबे टिमलाई ६ विकेटले हराएका थिए ।