२१ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाजुरामा झरी पछि खुलेको हिमाल- फोटो फिचर



अ+ अ-

बाजुरा । बाजुरामा हिमपात भएको छ ।हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ । सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती र हिमाल सेताम्य भएका छन्।

जिल्लाका मार्तडी रुगीन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौँ, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको डम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ ।

दुई दिन  सम्म निरन्तर रुपमा परेको झरी आज भने रोकिएको छ । बिहान घाम उदाउदै गर्दा हिमालका परेको सुर्यको प्रकाश हेरौ तस्वीरमा –

तस्वीर- महेश मेहता