४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँले मनमोहक बनाएको मुक्तिनाथ मन्दिर (फोटो फिचर)



अ+ अ-

ठिनी । समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ स्थित मुक्तिनाथ मन्दिरको छानामा र मन्दिर परिसरमा थुप्रिएको हिउँ । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो ।