१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता सुरु



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत मनोनयन दर्ताको प्रक्रिया सुरु भएको छ।

महामन्त्रीद्वयले पेश गरेको प्रतिवेदन महाधिवेशनले पारित गरेपछि मनोनयन दर्ता प्रक्रिया अघि बढाइएको हो। महाधिवेशन स्थलमा उम्मेदवारहरू आ–आफ्नो पदका लागि मनोनयन दर्ता गराउँदै छन्।

निर्वाचन समितिका अनुसार तोकिएको समयभित्र मनोनयन दर्ता सम्पन्न गरिनेछ भने त्यसपछि निर्वाचन कार्यतालिकाअनुसार बाँकी प्रक्रिया अघि बढाइनेछ।