• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

अरनिको राजमार्गमा कार दुर्घटनामा एकको मृत्यु, दुई घाइते



भक्तपुर । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा गएराति दुर्घटना भएको छ । 

भक्तपुरबाट तीव्रगतिमा काठमाडौंँतर्फ जाँदै गरेको बा.४च.५७६ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु र दुई घाइते छन् ।

अरनिको राजमार्ग खण्डमा सडकको बिचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा कारको पूर्ण क्षति भएको छ ।

(तस्बिर : रमेश गिरी, रासस)