प्रधानमन्त्री केपी ओलीसँग बंगलादेशका सेना प्रमुखको शिष्टाचार भेटवार्ता भएको छ । पाँच दिने नेपाल भ्रमणमा रहेकाबंगलादेशका प्रधान सेनापति अजिज अहमद मंगलबार प्रधानमन्त्रीसंगको शिष्टचार भेटपछि स्वदेश फर्किए छन् ।
आज (मंगलवार) बंगलादेशका सेना प्रमुखले प्रधानमन्त्री ओलीसँग भेट गरेको यी तस्वीरहरु प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा सूर्य थापाले सामाजिक सञ्जाल ‘फेसबुक’ मा राखेका छन् ।



(फोटो फिचर)








