१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेम दिवसमा गीतकार बिटु केसीको नयाँ सांगीतिक कोसेली सार्वजनीक (भिडियो सहित)



अ+ अ-

प्रेम दिवसको अवसर पारेर गीतकार बिटु केसीले दर्शकहरु माझ निकै नै मिठो गित सार्वजनिक गरेकी छिन् । ‘यी आँखाले ती आँखालाई हेरिरहन पाए हुन्थ्यो… नछुटोस् यी हात सधै यस्तै साथ पाए हुन्थ्यो…’यो गितलाई प्रेम दिवसको अवसरमा हिमालयखबरको आधिकारिक वेबसाईट मार्फत सार्वजनिक गरिएको हो ।


गितकार केसीको यो गीतले स्रोताहरुको मन जित्ने विश्वास लिईएको छ । यस गितलाई संगीत भरेका छन् संगीतकार अनिल शाहिले र साथै स्वर दिएका छन् हाल चलिरहेको नेपाल आईडल सीजन तिनका दावेदार प्रतिस्पर्धी किरण कुमार भुजेलले । आधामनको एल्बमको चौथा कोसेलीको रुपमा यो गित बजारमा आएको हो । आधामन एल्बमबाट अब अर्को गीत किन किन तिम्रो माया आकाश जस्तो लाग्यो भिडियो शुट हुने तरखरमा रहेको छ ।

यस गितमा सुरिलो आवाज दिएकी छिन् गायिका जीना रसाईलीले । आधामन एल्बमका आहिले सम्मका सबै पाँच गितहरुलाई संगीत बद्ध गरेका छन् स्ट्रिङ अफ सुल्तान संगितकार अनिल शाहिले । एकै वर्षको अन्तरालमा दर्जन गीतहरु दिएकी एउटी राम्रो गितकारको रुपमा परिचित हुँदैछिन् बिटु केसी । प्रवासबाट नेपाली सांगीतिक आकाशमा उनका मिठा गितहरुले आशालाग्दो उडान भरिरहेका छन् ।