२८ भाद्र २०८३, आईतवार
,
Latest
एनएसी भवनलाई बहुमञ्जिला पार्किङ बनाउन महानगरको प्रस्ताव स्वयम्भूमा एक महिनाको मेला सम्पन्न जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार प्रधानसेनापति सिग्देल चीन प्रस्थान अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

महराको अन्तिम सुनुवाइ आज हुदै, के होला फैसला ?



अ+ अ-

काठमाडौं । वहिर्गमित सभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेपिरहेका महराको आइतबार सुनुवाई हुन लागेको हो ।

बलात्कार प्रयास आरोपमा असोज १९ गते पक्राउ परेका महरालाई अदालतको आदेशपछि डिल्लीबजार स्थित सदरखोरमा राखिएको छ । महराविरुद्द कर्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । महराको मुद्दामा आइतबार महराका कानुन व्यवसायीहरुले बहस गर्दैछन ।